Tiger Track Lodge
project type | Hospitality
location | Bardiya National Park, Nepal
client | Tiger Track Nepal & Burhan Wilderness Camps
site area | 0.5 acres (4 ropani)
built area | 4,250 sq ft (395 sq m)
budget | $170,000 USD ($40/sq ft)
status | Under construction
project team
Building Bureau (Architect)
Sustainable Future Nepal (Contractor)
additional resources
The Tiger Track Lodge is a rammed earth conservation center and ecolodge now under construction by our partners Sustainable Future Nepal for wildlife conservationist Hemanta Acharya of Tiger Track in association with Manoj Gautam and Dakshina Khadka of Burhan Camps. Home to a Community-Based Anti-Poaching Unit (CBAPU), the small lodge is located just outside of Bardiya National Park, a conservation area in Nepal’s lowland Terai region that is home to many endangered species of wildlife including the one-horned rhinoceros, Indian elephant, Gangetic dolphin, and – most famously – the Bengal Tiger.
The site is a north-south oriented plot of land with narrow frontage along the road to Bardiya National Park’s western entrance. The Lodge is within the Khata Corridor, a 15-mile long swath of protected land along the Girwa River that connects Bardiya in Nepal to the Katarniaghat Wildlife Sanctuary in India.
टाइगर ट्रयाक लज
यो लज माटो ढुङ्गा र अन्य स्थानीय सामानहरू प्रयोग गरेर बनाउन लागिएको बन्य जन्तु आरक्षण केन्द्र हो। यो अहिले निर्माणाधीन अवस्थामा छ। यो लज टाइगर ट्राक नामक संस्थाका बन्यजन्तु आरक्षक हेमन्त आचार्यले बुरहान क्याम्पसका मनोज गौतम र दक्षिणा खड्काको सहकार्यमा निर्माण गर्न लागेका हुन्। यो सामुदायिक सिकारी-निषेधित भवन, बर्दिया राष्ट्रिय पार्कको ठीक बाहिरपट्टि रहेको छ। यो नेपालको समथर भूभाग तराई क्षेत्रमा अवस्थित आरक्षण केन्द्र हो जुन ठाउँ चाहिं दूर्लभ एवं लोप हुन् लागेका, एकसिङ्गे गैंडा, इन्डियन टाइगर, गुजराती डल्फिन र अति चर्चित बेङ्गाल टाइगर जस्ता प्रजातीका बन्यजन्तुहरूको घर हो।
यो भूभाग बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको अगाडिपट्टिको साँगुरो बाटोसँगै उत्तर- दक्षिण ढल्किएको छ। यो लज खाता कोरिडरमा अस्वथित छ जसमा गृवा नदीसँगै रहेको पन्ध्र कोश लामो संरक्षित जमिन जहाँ नेपालको बर्दिया जिल्लासँग भारतको कतार्नियाघाट जोडिएका छ।
यो लजमा पाँचवटा मात्रै पाहुना कक्षहरू छन्। यहाँ अहिले स्वागत कक्ष र प्रशानिक कक्ष
The existing lodge has no reception or administrative areas and only five guest rooms. New structures, durably built from rammed earth, will provide a reception and office area to receive guests, staff accommodations, a kitchen and pantry, and a twenty-seat dining hall and bar. The existing block of guest rooms will remain and two new guest cottages will be added beyond to double the lodge’s capacity. The rammed earth walls, due to their natural thermal mass, will ensure passive thermal stability despite the typical hot and humid temperatures of the Terai. For the new roofs, Tiger Track has collected and reclaimed traditional wood rafters and terracotta tiles from nearby demolished farmhouses.
Construction began in January 2023 and is expected to conclude by the end of the year. ■
छैनन्। यो नयाँ संरचना हो र बलियो तबरले यो ढुङ्गा, माटो र अन्य स्थानीय प्राकृतिक संसाधनको प्रयोग गरी बनाइएको छ। आगामी दिनहरूमा स्वागत कक्ष, अफिस, पाहुना स्वागत कक्ष, कर्मचारी बसोबास कक्ष, भान्छा र खानेकुरा राख्ने कक्ष, बीसजना सम्म बस्न मिल्ने भोजन कक्ष र बार निर्माण गरिने छ। लजको क्षमतालाई दुइगुना विस्तार गर्न अहिले निर्माण गरेको पाहुना कक्षलाई कायमै राखी अरू दुइवटा पाहुना घरहरू निर्मण गरिने छ। तराईको तापक्रम तातो एवं बाष्पीय भएपनि ढुङ्गा, माटो र अन्य स्थानीय प्राकृतिक संसाधनको प्रयोग गरी बनाइएको यो संरचनाले प्रकृतिक रुपमा तापक्रमलाई यथास्थितिमा राख्ने कुराको सुनिश्चित गर्दछ। लजको छानोको लागि परम्परागत काठका बाकलहरू र स्थानीय घरहरू भत्काउदा बचेका टेराकोटा टायलहरू संकलन गरिएको छ ।
यसको निर्माण सन् २०२३ को जनवरी महिनामा सुरु भएको हो र यो बर्षको अन्त्यमा यसको निर्माण सम्पन्न हुने अपेक्षा राखिएको छ। ■